Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा बाम गठबन्धनका प्रेम पुलामि प्रदेशसभा सांसदमा निर्वाचित

Prem-Bahadur-Pulami-1512847592.jpg

मकवानपुर क्षेत्र नम्बर १ अन्तरगत प्रदेश क मा बाम गठबन्धनका प्रेम पुलामि छिन्तु बिजयी भएका छन् ।

मत गणनाको अन्तिम मत परिणाम अनुसार प्रेम पुलामिले लोकतान्त्रिक गठबन्धनको तर्फका उम्मेदवार नेपाली काङ्ग्रेसका धर्मराज लामिछानेलाई २हजार ८सय ५४ मतअन्तरले पछि पार्दै बिजयी भएका हुन् ।

कुल ४१ हजार २सय ३६ मत गणना सम्पन्न हुँदा पुलामिले २१ हजार ६ सय २९ मत र लामिछानेले १८हजार ७सय ७५ मत प्राप्त गरेका हुन् । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०