Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरबाट डोरमणी पौडेल प्रदेशसभा सांसदमा निर्वाचित

मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ को प्रदेशसभा (ख) मा बाम गठवन्धनको तर्फबाट एमालेका डोरमणी पौडेल निर्वाचित भएका छन् ।

पौडेलले २० हजार ७ सय ३ मत प्राप्त गर्दा उनका निकट्तम प्रतिद्वन्दी लोकतान्त्रिक गठवन्धनका अशोक शाक्यले १६ हजार ५ सय ८१ मत ल्याएका छन् ।

पौडेलले ४ हजार १ सय ४२ मतान्तरले शाक्यलाई पराजित गरेका हुन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०