nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा बस दुर्घटना को–को छन् घाइते ?(हेर्नुहोस् सूची) 

PHC-1500380469.jpg

त्रिभूवन राजपथ अन्तर्गत मकवानपुर थाहा नगरपालिका वडा नम्बर १ खानीगाउँमा यात्रुबहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । दुर्घटनामा कम्तीमा ४६ जना  घाइते छन् ।

मकवानपुरको कैलाश गाउँपालिकाको पकनेबाट काठमाण्डौका लागि छुटेको ना४ख ४५६७ नम्बरको बस दुर्घटना हुँदा कैलास गाउँपालिका गोगनेकी २५ वर्षिया कमला दोङको उपचारको क्रममा पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा र कैलाश गाउँपालिका डाँडाखर्कका ३० वर्षिय कुन्साङ लामाको उपचारको लागि काठमाण्डौं लैजादै गर्दा बाटैमा मृत्यू भएको पालुङ प्रहरीले जानकारी दिएको छ । 

गम्भीर घाइते हुनेहरुको थप उपचारका लागि काठमाण्डौ पठाइएको छ भने अरु घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।  गाडी दुर्घटना हुँदा सडकबाट करिब एकसय मीटर तल पुगेको छ ।

हेर्नुहोस् घाइतेको सूचीः