Thursday, 10th September, 2026
वि.स.

मकवानपुरका पत्रकार एलन समानुपातिक सांसदमा सिफारिस

Elan-1507623534.jpg

प्रेस चौतारी नेपालका उपमहासचिव रामकुमार एलनलाई प्रदेश नंबर ३ को समानुपातिक सांसदमा सिफारिस गरिएको छ । चौतारीले मकवानपुरे पत्रकार एलनलाई सिफारिस गरेको हो ।   

जनता टेलिभिजनको सम्पादकको रुपमा रहेका एलन मकवानपुरको मनहरी गाउँपालिकाका स्थानीय वासिन्दा हुन् । लामो समयदेखि पत्रकारितामा सक्रिय एलनले गजल संग्रह तथा स्याउली सिम्फोनी नामक उपन्यास समेत प्रकाशित गरेका छन् ।

उनले विभिन्न संघ सस्थाबाट पत्रकारिताका पुरस्कारहरु समेत प्राप्त गरेका छन् । एलनलाई देशकै उत्कृष्ट लेखको रुपमा समेत ब्याख्या गरिने गरिएको छ 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०