nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

भ्रम फैलाउने विरुद्ध एमालेको अभियान सकारात्मक: संसद विडारी

नेकपा माओवादी केन्द्रका नेता तथा सांसद रामनारायण विडारी संविधानको विषयमा भ्रम फैल्याउन नहुने बताएका छन् । अहिले संविधानको विषयमा फैलाइएको भ्रम चिर्न नेकपा एमालेले जारी राखेको मेचि महाकाली अभियान उपयुक्त भएको उल्लेख गरे । 

सदरमुकाम हेटौँडामा पत्रकारहरुसँग अन्तरक्रिया गर्दै सांसद विडारीले मधेशका सामान्य जनताहरु संविधानको पक्षमा रहेको बताउँदै मधेशी दलको कारण स्थानीय निर्वाचन नरोकिने दाबी गरे ।

सांसद बिडारीले तोकिएको सयमा नै निर्वाचन सम्पन्न हुने बताए ।