Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

भोलि सरकारले बजेट ल्याउँदै

Bajet-1590599633.jpg

सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट भोलि ल्याउने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा सरकारको तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्नेछन् ।

त्यसका लागि संघीय संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक दिउँसो ४ बजे बोलाएको छ ।

संविधानको धारा ११९ मा संघीय सरकारको अर्थ मन्त्रीले प्रत्येक वर्ष जेठ महीनाको १५ गते बजेट (राजश्व र व्ययको अनुमान) संघीय संसदमा पेश गर्नुपर्ने उल्लेख छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०