Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

भिमफेदीमा दुर्घटना, २ म्यादी प्रहरी र एक चालक मृत्यु

accccc-1512718733.jpg

थाहा नगरपालिकाबाट हेटौँडा आउँदै गरेको ट्रिपर भीमफेदीमा दुर्घटना हुँदा दुईजना म्यादी प्रहरी र एक जना चालकको ज्यान गएको छ । घटनापछि मकवानपुरका डिएसपी दिलिपकुमार झाको टोली घटनास्थलमा जाँदै छ । दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलीसकेको छैन् ।