Friday, 4th September, 2026
वि.स.

बिष्णुलाई भेट्न सकिनन् कुमारीले, छ सयकाे मतान्तर

IMG_20221121_195210-1669071804.jpg

मकवानपुर-२ कमा प्रदेश सभा सदस्यका लागि मतगणना जारी रहँदा विहान ४ बजेसम्म गठबन्धनकी कुमारी माेक्तानले एमालेका विष्णुप्रसाद ढकाललाई भेट्न सकेकी छैनन् । उनी करिव छ सय मतले पछाडि छिन् ।

ढकालले अहिलेसम्म ४१२९ मत प्राप्त गरेका छन् भने माेक्तानले ३५१८ मत ल्याएकी छन् ।

तेस्राेमा राप्रपाका रामबहादुर घले रहेका छन् । घलेले ७६७ मत ल्याएका छन् ।

अहिलेसम्म ८९६१ मत गणना भएकाे छ  ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif