Friday, 11th September, 2026
वि.स.

बामगठन्धनको भिमफेदी २ मा चुनाब प्रचार समिति

बामगठबन्धनको भिमफेदि गाउँपालिका वडा नम्बर २ मा चुनाब प्रचार प्रसार कमिटि गठन गरीएको छ । एमालेका काशिराम बज्युको संयोजकत्वमा १ सय १ सदस्यीय कमिटि तथा २३ सदस्यीय सचिबालय गठन भएको हो । 

नेकपा एमाले २ नम्बर वडा अध्यक्ष शिबहरी बर्तौलाको सभाध्यक्षता तथा एमालेका ३ नम्बर प्रदेश सल्लाहकार ठाकुरराम खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अखिल नेपाल महिला संघ मकवानपुरकी अध्यक्ष एबम् भिमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्बती राना, एमाले जिल्ला सदस्य पञ्चमाया स्याङतान, माओबादि जिल्ला सदस्य  बद्रि स्याङतान, एमाले क्षेत्रिय सदस्य काशिराम बज्यु, माओबादि जिल्ला सदस्य मानबहादुर लामा, रञ्जित रानालगायत सहभागि थिए । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०