Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

बागमती प्रदेश प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

mantri-1584606955.jpg

बागमती प्रदेशको मन्त्रिपरिषदको ६ चैत्रविहान वसेको वैठकले सभाको हिउँदे अधिवेशन आज राति १२ बजेदेखि लागु हुने गरी अन्त्य गर्न सिफारिस गरेको छ । प्रदेशसभाको हिउँदे अधिवेशन  अन्त्यका लागि वैठकले सिफारिस गरेको हो । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा वैठक वसेको हो ।

बागमती प्रदेश सभा वैठकमा समितिमा रहेका केही विधयक बाहेक अरु विधयक पास गर्न लागिएको छ । आज मात्र दुईवटा विधयक पास गर्ने तयारी गरिएको छ । अरु विधयक समितिमा छलफलमा रहेको र वर्षे अधिवेशसनमा पास गर्ने तयारी गरिएको सभामुख सानुकुमार श्रेष्ठले वताए ।

संसद वैठकमा कोरोना भाइरसकको संक्रमण हुने भएकाले वैठक स्थिगित गर्नका लागि सांसदहरुले माग गरेका थिए । त्यसैलाई मध्यनजर गरेर बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन गर्ने निर्णय गरेको हो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०