Thursday, 27th August, 2026
वि.स.

बसले किच्दा हेटौंडामा एक जनाको मृत्यू

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर ३ बसामाडीमा बसले किचेर एकको मृत्यु भएको छ । 


मृत्यु हुनेमा जनकपुर उपमहानगपालिका ३ का १९ बर्षिय रबि शहनी रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । शहनी सोहि बसका सहचालक रहेका थिए ।

१९ चैतमा विरगञ्जबाट धनगढीको लागि छुटेको ना ३ ख ३३७५ नम्बरको यात्रुबाहक गुडिरहेको बसको ढोकाबाट अचानक खस्दा बसको पछाडीको चक्काले किचेर शहनीको घटनास्थलमै मृत्यु् भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif