DO-1618544727.jpg
Saturday, 17th April, 2021
वि.स.

फागुन २३ गते संसद अधिवेशन बोलाउन सरकारकाे सिफारिस

mantriparisad-baithak-1614349626.jpg

 मन्त्रिपरिषद् बैठकले सर्वोच्चको फैसला अनुसार फागुन २३ गते संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफरिस गर्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभा पुनःस्थापनापछि पहिलोपटक शुक्रबार साँझ बसेकाे मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री डा‍क्टर शिवमाया तुम्बाहाङफेले नेपाल प्रेसलाई जानकारी दिइन् ।

मन्त्रिपरिषद बैठकले निर्णय गरेसँगै अब राष्ट्रपति बिद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गर्नेछिन् ।

https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes.com@gmail.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरु माझ देशविदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)