nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 22nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रेस सेन्टर थाहानगरको संयोजकमा कार्की चयन

मकवानपुरको थाहा नगरपालिकामा प्रेस सेन्टर थाहानगर कमिटी गठन भएको छ । नगर कमिटी  संयोजकमा इच्छापूर्ण कार्की चयन भएका छन् । 

नेकपा माओवादी केन्द्र समर्थित पत्रकारहरुको २३ वैशाखमा सम्पन्न भेलाले  कार्कीको संयोजकत्वमा प्रेस सेन्टर थाहा नगर कमिटी गठन गरिएको हो । कमिटिमा शम्भु अधिकारी, मुकेश गोले, रामकुमार कार्की, सिम्रन खड्का सदस्य छन् । 

कार्यक्रममा माओवादी केन्द्र थाहा नगर कमिटिका अध्यक्ष अरुण रायमाझी सचिव विनोद लामा प्रेस सेन्टर मकवानपुर अध्यक्ष नानिमैया बिस्ट, सचिव राजकुमार केसी उपाध्यक्ष कृष्ण सारु मगर, अन्जली थापा लगायतको अतिथ्यता रहेको थियो ।