Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

प्रेस संगठन नेपाल केन्द्रीय कमिटीको संख्या टुङ्ग्यो (हेर्नुहोस् नामावलीसहित)

8-m-press-sangathan-1574645331.jpg

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीचको एकीकरणपछि गठन भएको प्रेस संगठन नेपालले एकतापछिको बाँकी काम टुंग्याएको छ । जसअन्तर्गत केन्द्रीय कमिटीको संख्या, केन्द्रीय सदस्य, आयोगहरु, प्रदेश समितिका संयोजक र सहसंयोजक तथा जिल्लाका संयोजक सहसंयोजकको नाम टुंगो लगाएको हो ।

प्रेस संगठन नेपालको केन्द्रीय कमिटीको संख्या २३५ सदस्यीय कायम गरिएको छ । केन्द्रीय कमिटीका सदस्यहरुमा संयोजकमा महेश्वर दाहाल र सह–संयोजकमा गणेश बस्नेतलाई जिम्मेवारी दिइएको छ ।