Sunday, 14th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

प्रशासन सेवाका उपसचिवको समायोजन [हेर्नुहोस को-को परे समायोजनमा]

कर्मचारी समायोजन अध्यादेश, २०७५ अनुशार समायोजन भएका उपसचिवहरूको विवरण सार्वजनिक गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार मन्त्रीस्तरीय निर्णय गरी प्रशासन सेवाका उपसचिवहरूको समायोजन गरिएको विवरण सार्वजनिक गरेको हो ।

नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राज पत्रांकित द्वितीय श्रेणीका ८ सय ४८ जना उपसचिवहरूमध्ये ८ जनाले प्रदेश रोजेका छन् भने ४ जनाले स्थानीय तह रोजेका छन् ।

हेर्नुहोस् विवरण:

 

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०