Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

प्रदेश २ का प्रमुखबाट राजेश अहिराज हटाईए, नयाँ प्रदेश प्रमुखमा मिश्रको नाम सिफारिस

IMG_20210816_144459-1629104538.jpg

सरकारले प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश अहिराज नामले चिनिने राजेश झालाई हटाएको छ । ३२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई हटाएर हरिशंकर मिश्रलाई नयाँ प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको हो ।

प्रदेश प्रमुखमा सिफारिस मिश्र कांग्रेसका पूराना नेता हुन् । उनी महोत्तरीका कांग्रेस नेता मिश्र २०४८ सालमा प्रतिनिधिसभामा कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०