Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

प्रदेश सांसद डोरमणी पौडेलले लिए सपथ

DM-2-1516511077.jpg

मकवानपुरको प्रतिनिधसभा क्षेत्र नंबर १ को प्रदेशसभा क्षेत्र नंबर ख का सांसद डोरमणी पौडेलले सपथ लिएका छन् । पौडेलले जेष्ठ सदस्यको हैसियतमा पहिलो सपथ ग्रहण गरेका हुन् । उनलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले सपथग्रहण गराएकी हुन् । 

अाजै सबै प्रदेश सांसदहरुलाई पौडेलले सपथ लिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । सपथ ग्रहण गरेपछि पौडेल प्रदेश नंबर ३ को पहिलो सभामुख बन्ने निश्चित भएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०