Friday, 19th June, 2026
वि.स.

प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री फुयाँल पालुङ शहरमा (हेर्नुहोस् फोटो फिचर)

बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल मकवानपुर थाहानगरको ऐतिहाँसिक पालुङ शहरमा आएका छन् । 

मन्त्री फुयाँल ऐतिहाँसिक पालुुङ शहरको पुरातात्विक ढुङ्गेधारा, राजकुलो तथा मठमन्दिरको संरक्षण तथा विकासमा चासो राख्दै ३ कात्तिककमा आइपुगेका हुन् । यस सम्बन्धी विस्तृत समाचार थाहा टाइम्समा केही समयपछि प्रकाशन गर्ने छौं । 

हेर्नुहोस् फोटो फिचर:



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०