Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

प्रदेश र संसदको चुनावका लागि ९६ दललाई चुनाव चिन्ह दिइयो

निर्वाचन आयोगले प्रदेश र संसदको चुनावका लागि ९६ दललाई चुनाव चिन्ह दिएको छ ।

मंसिर १० र २१ मा गरी दुई चरणमा चुनाव हुँदैछ । यो चुनावमा भाग लिन ९५ दलले आयोगमा निवेदन दिएका थिए । आयोगको २२ भाद्रमा बसेको बैठकले दर्ता भएका दलहरुको चुनाव चिन्ह निर्धारण गरेको हो ।

आयोगले एकल चुनाव चिह्नमा लड्न चाहने दुई वा दुई भन्दा बढी दललाई एउटै चुनाव चिन्ह दिएको छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम दर्ता गरी एकल चुनाव चिह्न दिइएको आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

कुन दलले कुन चुनाव चिह्न पाए हेर्नुहोस् ः (अनलाइनखबरबाट साभार)