Saturday, 20th June, 2026
वि.स.

प्रदेश कृषि मन्त्रालयले माग्यो ७४ जना करार कर्मचारी

गण्डकी प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ७४ जना करारमा कर्मचारी माग गरेको छ ।

मन्त्रालयले बिहिबार सुचना प्रकाशित गर्दै करारमा कर्मचारी माग गरेको हो ।

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०