Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

प्रतिनीधिसभाको लागि मकवानपुर–२ बाट तीनजना सिफिारिस

002-1507206378.jpg

प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा एमाले मकवानपुर क्षेत्र नंबर २ बाट उमेद्वार सिफारिस गरिएको छ । आउँदो मंसिर २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि हेटौंडामा भएको क्षेत्रीय कमिटिको बैठकले उम्मेद्वारहरु सिफारिस गरेको हो ।
 
बैठकले विरोध खतिवडा, ठाकुराम खड्का र सुभाषचन्द्र ठकुरी रहेका छन् । एमाले केन्द्रीय कमिटिले निर्देशन गरे बमोजिम एक महिला सहित ३ जना उम्मेद्वारको लागि सिफारिस गर्नुपर्नेमा महिलाको उम्मेद्वारी भने रहेको छैन । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०