Wednesday, 26th August, 2026
वि.स.

पालुङ जेसीजको नेतृत्वको लागि तनिजनाको उमेद्वारी होला त सहमती ?

पालुङ जेसीज वर्ष २०१९ को लागि २ पौषमा नेतृत्व चयन हुने भएको छ । वर्ष २०१९ को लागि कुमार नेगी, विक्रम केसी र विकास भण्डारीको उमेद्वारी छ ।

दुई कार्यकारी कार्यकारी उपाध्यक्ष पदका लागि जयराम केसी, रुपचन्द्र गोपाली र सानोबाबु मोक्तानको उमेद्वारी परेको छ । 

त्यस्तै चार उपाध्यक्ष पदका लागि पाँच जनाको उमेद्वारी परेको छ । उपाध्यक्षमा संगम कार्की, सुशान्त गोपाली, दिपा बल, शर्मिला स्याङ्तान र अनिता विष्टको उमेद्वारी परेको हो । 

पदाअधिकारीका चयनका लागि सहमतीको प्रयास भइरहेको छ । कार्यक्रम थाहानगरको थानाबजार स्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा भइरहेको छ । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif