Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

नेपाल राष्ट्रिय शिक्षक संगठन थाहानगरको अनलाइन बैठक

zoom-Meeting-1588605714.jpg

नेपाल राष्ट्रिय शिक्षक संगठन थाहानगर कमिटीको प्रविधियुक्त अनलाइन बैठक भएको छ । नगर कमिटिको २२ वैशाख दिउँसो ३ बजेदेखि सवा ५ बजेसम्म बैठक भएको हो । 

थाहानगर रमेशमान डंगोलको अध्यक्षतामा भएको बैठकका सहभागहिरुलाई जिल्ला अध्यक्ष श्रीराम दाहालले विशेष सहजीकरण गरेका थिए । बैठकमा समसामयिक विषयमा जिल्ला अध्यक्ष दाहालले निर्देशनात्मक धारणा राखेका थिए । अरू सहभागीहरूले अन्तरक्रियात्मक रूपमा आ–आफ्नो विचारहरू प्रस्तुत गरेका थिए । 

बैठक नगर सचिव मनोज लामिछानेले सञ्चालन गरेका थिए । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०