Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

काँग्रेस क्षेत्र नं २ (क) को सभापतिमा थाहानगरका गोपाली

नेपाली काँग्रेस मकवानपुर क्षेत्र नं २ (क) सभापतिमा थाहानगरका युवा नेता सुजन गोपाली चयन भएकाछन् ।

नेपाली काँग्रेस क्षेत्र नं २ (क) कार्य समितिको बैठकले गोपालीलाई सभापतिमा चयन गरेको हो । वि.सं. २०७० सालमा नेपाली काँग्रेसको सदस्य लिएका गोपाली नेपाली काग्रेस थाहा नगरपालिका वडा नं. ३ नम्बर वडा सभापति,१३ औँ महाधिवेसनबाट क्षेत्रिय सदस्य निर्वाचित र क्षेत्रिय उपसभापति समेत भईसकेका छन् । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०