Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

नेकपा सचिवालयको बैठक सुरु

sachiwalaya-1588163997.jpg

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा सबै सदस्य उपस्थित छन् । १७ वैशाखको बैठकले स्थायी कमिटीको बैठकको मिति तय गर्ने बताइएको छ ।