Friday, 17th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

नेकपा विवाद आजै रातिसम्म टुंगो लगाउने तयारी

Nirbachan_Aayog-1611500203.png

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादबारे निर्वाचन आयोगले आजै रातिसम्म टुंगो लगाउने तयारी गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेकपाको विवादबारे आजै रातिसम्म टुंगो लगाउने जानकारी दिएका हुन । उनले भने, “बैठक बस्दैछौँ, राति ११ बजेसम्म भए पनि नेकपा विवाद आजै टुंगो लगाउछौँ ।”



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०