Wednesday, 28th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

नेकपा मालेका केन्द्रीय सदस्य महतसहित काँग्रेस प्रवेश

नेकपा मालेका केन्द्रीय सदस्य भीमसेन महत २ साउनमा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । जिल्ला सचिव समेत रहेका महतसहित जिल्ला सदस्य सुरेन्द्र विष्ट, युवा संगठनका विशाल महत, नयाँ शक्ति मकवानपुरका जिल्ला सदस्य काब्यमणी अधिकारी, राष्टिय जनमोर्चाका जिल्ला सचिव रत्नबहादुर गोले पनि नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । हेटौंडामा एक कार्यक्रमको आयोजना गरी उनहिरु पार्टी प्रवेश गरेका हुन् । 

नवप्रवेशीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्याय, जिल्ला सभापति ईन्द्रबहादुर बानियाँ लगायतका नेताले स्वागत गरेका थिए ।



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg