Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

नेकपा मकवानपुरको जिम्मेवारी बाँडफाँड [हेर्नुहोस् पूरा विवरण]

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी मकवानपुरको तेस्रो पूर्ण बैठकले पार्टीका नेताहरुको जिम्मेवारी बाँडफाड गरेको    छ । 

पार्टीे मकवानपुरको प्रतिनिधि सभा, प्रदेश सभाका निर्वाभन क्षेत्र, दश वटै स्थानीय तह, विभागीय जिम्मेवारी र संगठन तर्फको जिम्मेवारी समेत दिइएको नेकपा मकवानपुरले १ पौषमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो ।

नेकपा मकवानपुरको वैठकले गरेको जिम्मेवारी वाँडफाँडको विवरण यस्तो छः



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०