Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

नेकपा मकवानपुरको इन्चार्जमा कुमारी मोक्तान

नेकपा मकवानपुरको इन्चार्जमा नेत्री कुमारी मोक्तान चयन भएकि छिन् । नेकपाको आज भएको केन्द्रीय सचिवालय बैठकले मोक्तानलाई इन्चार्जमा चयन गरेको हो ।

तत्कालिन नेकपा एमाले तथा माओवादी केन्द्रबिच एकिकरण भएपछि पार्टी अध्यक्ष तत्कालिन एमाले भएको जिल्लामा इन्चार्ज माओवादी केन्द्रको तर्फबाट हुने सहमति अनुसार इन्चार्जमा मोक्तानले जिम्मेवारी प्राप्त गरेकी हुन् ।

मोक्तान इन्चार्ज भएपछि तत्कालिन एमालेका विरोध खतिवडा भने सहइन्चार्ज भएका छन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)