Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

नेकपा थाहानगर सचिवालय घोषणा (को–को परे हेर्नुहोस् नामावली ? 

Tyhahaaaaaaaaa-1577156263.jpg

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) थाहा नगर कमिटि सचिवालय सदस्यहरुको विवरण घोषणा भएको छ । नेकपा थाहानगर कमिटिले एक कार्यक्रमको आयोजना गरी २७ सदस्यीय नगर सचिवालय घोषणा गरेको हो । 

तत्कालिन माओवादी र एमाले पार्टी एकीकरण पश्चात् बनेको नगर सचिवालयमा तत्कालिन माओवादीबाट १४ र एमालेबाट १३ सदस्य छन् । सचिवालयमा महिला जम्मा दुईजना मात्र छन् । 

यसैबीच ८ पौषमा सचिवालय बैठक बस्देछ । बैठकले ५ सदस्यीय कार्यालय टिम पनि चयन गर्ने नगर सचिव सानुकाजी गोपालीले जानकारी दिए । कार्यालय टिममा तत्कालिन एमाले ३ र तत्कालिन माओवादीबाट २ जना रहने टुङ्गो लागेको छ । 

थाहा नगरपालिका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्यः