nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

नेकपा थाहानगर कमिटिको अध्यक्षमा ढकाल सचिवमा नेगी (हेर्नुहोस् नगर कमिटिमा थपिएकाहरुको नामावली)

AK-1614067775.jpg

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) थाहानगर कमिटिको अध्यक्षमा अच्युतम प्रसाद ढकाल चयन भएका छन् । थाहानगरको पालुङ जेसीज सभाहलमा भएको विस्तरित भेलाले नगर कमिटिको सचिवमा कुमार नेगीलाई चयन गरेको छ ।

बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पोडेलको प्रमुख आतिथ्यमा भएको भेलाले यसअघिका नेकपा थाहा नगर कमिटिका अध्यक्ष अरुण रायमाझी र सचिव सानुकाजी गोपालीलाई पदमुक्त गरेको छ । भेलाले नयाँ नगर सदस्यहरु समेत थप गरेको छ । 

कार्यक्रम भेला आयोजक समितिका संयोजक राजु नापितको सभाध्यक्षतामा भैरहेको छ । 

हेर्नुहोस् थप भएका थाहानगर सदस्यहरुः