Sunday, 25th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

नेकपा थाहानगर कमिटिको अध्यक्षमा ढकाल, रायमाझी र गोपाली पदमुक्त नगर कमिटिमा सदस्य थपिए

AK-1614066466.jpg

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) थाहानगर कमिटिको अध्यक्षमा अच्युतम प्रसाद ढकाल चयन भएका छन् । थाहानगरको पालुङ जेसीज सभाहलमा भएको विस्तरित भेलाले नगर कमिटिको सचिवमा कुमार नेगीलाई चयन गरेको छ ।

बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पोडेलको प्रमुख आतिथ्यमा भएको भेलाले यसअघिका नेकपा थाहा नगर कमिटिका अध्यक्ष अरुण रायमाझी र सचिव सानुकाजी गोपालीलाई पदमुक्त गरेको छ । भेलाले नयाँ नगर सदस्यहरु समेत थप गरेको छ । 

कार्यक्रम भेला आयोजक समितिका संयोजक राजु नापितको सभाध्यक्षतामा भैरहेको छ । 
 



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg