Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

नचिनेको समूहबाट एनसेल टावरमा आगजनी

NCEL-1577927986.jpg

अज्ञात समूहले मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर १६ चिसापानी र भीमफेदी गाउँपालिका वडा नंबर २ पुरानो गाउँमा रहेको एनसेल टावरमा आगजनी गरेको छ । 

दुबै ठाउँको एनसेल टावरमा १५ पौष राति आगजनी भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । आगजनी घटनाको जिम्मेवारी कसैले नलिएको र थप आवश्यक अनुसन्धान भईरहेको  प्रहरीले जनाएको छ ।