Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

दलित संघले तोक्यो ८ गाउँपालिका र दुई नगरमा संयोजक, थाहानगरमा गौरव वि.क.

images-1504234701.jpg

नेपाली काँग्रसको भातृ संगठन नपाल दलित संघ मकवानपुरका विहिबार बसेको बैठकले संगठन विस्तारको ८ गाउँपालिका र २ नगरमा संयोजक तोकेको छ । 

दलित संघ जिल्ला अध्यक्ष अनिल विश्वकर्माको सभाध्यक्षतामा बसेको बैठकले हेटौंडा उपमहानगरपालिकामा सुशिल वि.क., थाहा नगर, ईन्द्रशरोवर र भीमफेदी गाउँपालिकामा गौरव वि.क.लाई संयोजक तोकेको छ ।

त्यस्तै बाग्मतीमा अनिल विश्वकर्मा, गढी गाउँपालिकामा सूर्य वि.क., मनहरीमा अमिक परियार र राक्सीराङ तथा केलाशमा टक्कु वि.क. संयोजक रहेको अनिल विश्वकर्माले बताए । उनीहरु सबैलाई असोज २५ गतेसम्म प्रतिवेदन बुझाउन भनिएको विश्वकर्माले बताए ।