Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरको थाहा नगरपालिकामा २ सय ७३ को उमेद्वारी दर्ता, को को छन उमेद्वार ? (हेर्नुहोस् नामावली सहित)

DSC02095-1493786355.JPG

स्थानिय निर्वाचन २०७४ काे लागी थाहा नगरपालिकामा २७३ जनाले उमेद्वारी दर्रता गरेका छन्। मेयर पदकाे लागी ८ जना, उपमेयर पदकाे लागी ६ जना वडा अध्यक्षकाे लागी ६२ जना, दलित महिला सदस्यकाे लागी ४२ जना र खुल्ला सदस्यकाे लागी १०६ जनकाे उमेद्वारी परेकाे छ । 

 

स्राेतः निर्वाचन अधिकृतकाे कार्यालय/थाहा नगरपालिका