Thursday, 27th August, 2026
वि.स.

थाहा नगरपालिकाको चौथो नगरसभा [कहाँ कति बजेट हेर्नुहोस् भिडियो सहित]

मकवानपुर थाहा नगरपालिकाको चौथो नगरसभा भएको छ । २७ माघमा भएको सभाले तेस्रो नगरसभाले विनियोजन गरेको अनुमानित बजेट तथा कार्यक्रमहरु संशोधन सहित पास गरेको छ । 

२५ असारमा सम्पन्न तेस्रो नगरसभाबाट पारित ५१ करोड १ लाख ७८ हजार रुपियाँको बजेट तथा कार्यक्रमलाई चौथो नगरसभाले संशोधन सहित ५५ करोड ९९ लाख ३४ हजार रुपियाँको संशोधित बजेट तथा कार्यक्रम उपप्रमुख खड्ग गोपालीले सभामा पेश गरेका थिए ।

हेर्नुहोस् भिडियो

 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif