Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा–१ मा जनता समाजवादीको वडा कमिटी गठन

jasapa-1630760533.jpg

जनता समाजवादी पार्टीले थाहा नगरपालिकाको वडा नम्बर १ मा वडा कमिटी गठन गरेको छ । सो पार्टीले नगरमा पहिलोपटक वडा कमिटी गठन गरेको हो । 

सुमन गोपालीको अध्यक्षतामा गठन गरिएको वडा कमिटीमा २१ जना रहेका छन् । वडा नम्बर १ मा आयोजित समाजवादीको कार्यकर्ता भेलाले वडा कमिटी गठन गरेको हो । 

भेलामा जनता समाजवादी पार्टीका बागमती प्रदेश सदस्य ज्योति रायमाझी, इन्द्रबहादुर श्रेष्ठ, थाहा नगर संयोजक सुजन रायमाझी लगायतको उपस्थिति रहेको थियो । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०