Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहामा ७५.७ प्रतिशत मतदान, कुन केन्द्रमा कति खस्याे ?
केहि बेरमै मत गणना हुने

थाहा नगरपालिकामा मतदान सम्पन्न भएकाे छ । थाहा नगरपालिकामा कूल मतदाता २७६६७ मध्ये २०९४५ मत खसेकाे छ,  कुल मतदाताकाे ७५.७ प्रतिशत हाे ।