Friday, 30th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

थाहामा फेरी हिमपात, डाँडा देखी बस्तीसम्म पुरै सेताम्मे (फोटो फिचर )

मकवानपुरको थाहा नगरपालिकाको दामन, पालुङ, सिमभञ्ज्याङ लगायतका बस्ती तथा डाँडाहरुमा हिउँले सेताम्मे भएको छ । १५ फागुनमा रातभर परेको पानी र असिना संगै भएको हिमपातले बस्ती तथा डाँडा सेताम्मे भएको हो । उत्तरी मकवानपुरको थाहा नगरपालिकाको उच्च भुभागमा प्रत्येक वर्ष हिमपात हुने गरे पनी यो पटक भने बस्तीहरुमा समेत हिमपात भएको हो । हिउँका कारण बाटो अवरुद्घ भै सवारीसाधन चल्न सकेको छैन । 

 



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg