nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 30th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा निर्वाचन अधिकृतको कार्यालय खुल्यो

Nirwachan-002-1493011630.jpg

थाहा नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय संचालनमा आएको छ । ३ वैशाखमा मकवानपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय शुरु भएसंगै थाहामा पनि निर्वाचन अधिकृतको कार्यालय शुरु भएको छ । थाहा नगरपालिकाको विकास घरमा निर्वाचन अधिकृतको  कार्यालय स्थापना गरिएको हो ।

थाहामा जीवन प्रसाद आचार्य निर्वाचन अधिकृत तोकिएका छन् । आचार्य थाहा नगरपालिकाका कार्यकारी अधिकृत पनि हुन् ।

१२ वटा वडा भएको थाहा नगरपालिकामा २७ हजार ६६७ मतदाता रहेका छन् ।