Thursday, 29th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

थाहानगरमा हिलो वर्षा भएपछि यस्तो देखियो तरकारी बाली (हेर्नुहोस् फोटो फिचर)

मकवानपुरको थाहानगर क्षेत्रमा गएराति पनि पानी पर्‍यो । तर, पानी अरु दिनको जस्तो सफा थिएन । यहाँ सहित  देशका अधिकांश भागमा परेको पानी धमिलो थियो । मौसमविद सुभास रिमालका अनुसार यस्तो वर्षात वायु प्रदुषणका कारण हुन्छ । २ असार विहान थाहा नगरमा भएको वर्षमा तरकारीबालीका पातहरु हिलाम्मे भए । पछिल्लो पटक परेको पानीले भने केही पखाल्लिएकाछन् ।

हेर्नुहोस् थाहानगरका तरकारीमा परेको धमिलो र हिलाम्मे पानी पातहरुमा स्पष्ट देखिन्छ ।




https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg