Wednesday, 26th August, 2026
वि.स.

थाहानगरमा सहकारी बजार विकास कार्यक्रम लागू, यस्तो छ अवसरै अवसर

थाहा नगरपालिकामा आर्थिक वर्ष २०७५/०७६ देखि नेपाल सरकार भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमको संयुक्त रुपमा संचालित सहकारी बजार विकास कार्यक्रम लागू भएको  छ । 

कृषकहरुलाई प्रारम्भिक सहकारी संस्थामा आवद्ध गराउँदै सहकारी संस्था मार्फत कृषकबाट उत्पादित फलफूल तथा तरकारी पकेट क्षेत्र, स्थानीय तह जिल्ला र केन्द्रीय स्तरमा संचालन हुने सहकारी बजारसम्म पु¥याउन आवश्यक प्रविधिक पूर्वाधार विकास तथा नीतिगत सहयोग प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम लागू भएको हो ।

कार्यक्रमका लागि थाहा नगरपालिकाले नगरपालिका अन्तर्गत तय भएका पकेट क्षेत्रमा कार्यक्षेत्र भएका योग्य र यस कार्य क्षेत्रगत शर्त अनुसार कार्यगर्न इच्छुक प्रारम्भिक सहकारी संस्थाहरुसंग प्रस्तावना माग गरेको छ । 

हेर्नुहोस् सचूनाः




https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif