nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा लगानी भित्र्याउने नगर प्रमुख विष्टको यस्तो छ योजना (हेर्नुहोस् भिडियो)

थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले कृषि पर्यटन र पूर्वाधार विकासकै माध्यमबाट नागरिकलाई सम्वृद्ध बनाउने बताएकाछन् । न्युज २४ बाट प्रशारण भएको डेभलपमेन्ट फोरम कार्यक्रममा कुराकानी गर्दै विष्टले यस्तो बताएका हुन् । 

थाहानगरमा लगानी भित्रा्याउनको लागि सीप विकासमा नगरपालिकाले सहयोग गर्ने उनको भनाइ थियो । निजी क्षेत्रबाट नगरमा व्यवशाय गर्न चहानेहरुको सुरक्षाको ग्यारेन्टी नगररपालिकाले लिने बताउँदै उनले थाहामा ढुक्क भएर लगानी गर्न समेत अनुरोध गरे । 

प्रमुख विष्टले नगरलाई पर्यटकीय पहिचान सहित विकास गर्नका लागि चित्लाङ चन्द्रागिरी सडकको स्तरोन्नती आवश्यक भएको औल्याए । उनले उक्त सडक चाँडो भन्दा चाँडो सहज रुपमा खुलाउन आफू लागि परेको समेत बताए ।

हेर्नुहोस भिडियोः