nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा भुकम्पको धक्का महशुस

मकवानपुर थाहा नगरपालिकामा बेलुकी ८ः४१ मा भुकम्पको धक्का महशुस गरिएको छ ।

भूकम्प कति रेक्टर र कहाँ केन्द्र विन्दु रहेको थियो भन्ने अपडेट आउनै बाँकी छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)