Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा काँग्रेसको क्रियाशील सदस्य बढ्दै

नेपाली काँग्रेसले मकवानपुर थाहा नगरपालिका क्षेत्रमा क्रियाशील सदस्यता वितरण अभियान थालेको छ । नेपाली काँग्रेसले ७ मंसिरमा नेता खड्ग गोपाली तथा नगर सभापति योगेन्द्रमान श्रेष्ठको उपस्थितीमा थाहा–२ मा सदस्यता वितरण गरेको छ । 

काँग्रेसले थाहानगरका अरु वडाहरुमा पनि क्रमशः कृयाशील सदस्यता वितरण गर्ने नगर सभापति योन्द्रमान श्रेष्ठले जानकारी दिए । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०