Sunday, 14th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा अटो र मोटरसाइकल ठोक्कियो

मकवानपुर थाहा नगरपालिकाको नेपाल विद्युत प्राधिकरण नजिकै १२ माघ अघि साँझ अटो र मोटरसाइकल एक आपसमा ठोक्किएको छ । 

दुर्घटनामा अटो पल्टिएको छ । घटनामा परी केही घाइते भएकाछन् । उनीहरुको पालुङ प्राथमिक सवासथ्य केन्द्रमा उपचार भइरहेको बुझिएको छ । घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०