nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरको शिखरकोट कृष्णमन्दिरमा यस्तो मेला

कृष्णाष्टमीको अवसरमा मकवानपुर थाहा नगरपालिकाको शिखरकोटमा मेला लागेको छ । 

शिखरकोट स्थित मन्दिरमा जनाचगान सहित पुजा गर्नेहरु ६ भाद्र दिनभर भिडभाड रहेको थियो । यसैबीच ७ भाद्रमा शिखरकोटमा घैटो फुटाई प्रतियोगिता हुने भएको छ । शिखर क्लब बजार व्यवस्थापन समितिको आयेजना र स्ट्रङ सौल डान्स कृउको सह आयोजनामा यहि भाद्र ७ गते घैटो फुटाइ कार्यक्रमको साथमा बृहत साँस्कृतिक कार्यक्रम सञ्चालन हुन लागेको हो ।

हेर्नुहोस ६ भाद्रमा शिखरकोट कृष्ण मन्दिर परिसरमा देखिएको दृश्य:



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।