Sunday, 14th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको दामन-सिमभन्ज्याङमा हिउँफूल (हेर्नुहोस् फोटो फिचर)

मकवानपुर थाहानगरमा १२ वर्षपछि भारी हिमपात भएको छ । वर्षेनी हिउँ पारखीहरुलाई मनारञ्जन प्रदान गर्ने दामन सिमभनज्याङको फेदी टिष्टुङ पालुङमा पनि १६ फागुन विहान सेताम्मे बन्यो । 

विहानै हिउँ परेपछि आन्तरिक तथा बाह्यि पर्यटकको घुइचो लागेको थियो । 

हेर्नुहोस् फोटो फिचरः
-फोटोहरु: गणेश विष्ट, विमल मोक्तान र मेघराज बलामी


 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०