Sunday, 14th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको दामन सिमभञ्याङमा हिमपात (हेर्नुहोस् भिडियो र फोटो फिचर)

मकवानपुरको थाहा नगरपालिकाको दामन तथा सिमभञ्याङ क्षेत्रमा हिमपात भएको छ । २३ पौष विहान दामन सिमभन्ज्याङमा हिमपात भएको हो ।

मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपलिकाको दामन क्षेत्रमा प्रत्येक वर्ष हिमपात हुने गरेको छ ।  

हेर्नुहोस्  भिडियो 

 

हेर्नुहोस् फोटो फिचर:
-फाेटाेहरू दशरथ बस्नेत



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०