Monday, 15th June, 2026
वि.स.

थाहानगरका अब्बल किसान कार्कीको यस्तो छ-कृषि उद्यम [हेर्नुहोस् भिडियो]

नेपालमा काम नपाएको वा सोचेजति आम्दानी नभएको भन्दै वैदेशिक रोजगारीमा जाने युवाहरुको फेहरिस्त निकै लामो छ । 

नेपालबाट दैनिक १५ सय युवा बैदेशिक रोजगारीका लागि बाहिरिने गरेको तथ्याङ्क छ । तर, मकवानपुरको पालुङका एक युवकले भने काम र कमाईको लागि विदेश नै जानुपर्छ भन्ने मान्यतालाई तोड्दै आफूलाई उदाहरणीय रुपमा प्रस्तुत गरेका छन् ।

हेर्नुहोस् भिडियो: